गलत बाटोमा हिँड्दा पार्टी दण्डित भएको टिप्पणी गर्दै धवलशमशेरले घोषणा गरे नयाँ अभियान

3 days ago 51
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं निवर्तमान महामन्त्री डा. धवलशमशेर राणाले पार्टीको वर्तमान कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नयाँ राजनीतिक अभियानको घोषणा गरेका छन्। आइतबार दिउँसो काठमाडौंको एक होटलमा राप्रपाका असन्त...
पुरा समाचार पढ्नुहोस