गाउँपालिका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ३ करोड ४५ लाखभन्दा बढी बिगो कायम

55 minutes ago 137
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्तासहित परिवारका सदस्यहरूविरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचारसम्बन्धी आरोप पत्र दायर गरेको छ। आयोगका अनुसार अध्यक्ष ...
पुरा समाचार पढ्नुहोस