धनकुटामा सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ बिक्री तथा प्रदर्शन नगर्न प्रशासनको चेतावनी

1 hour ago 50

धनकुटा,२२ असार । जिल्ला प्रशासन कार्यालय धनकुटाले सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ बिक्री, प्रदर्शन तथा वितरण नगर्न सबैलाई अनुरोध गर्दै उल्लङ्घन गर्नेलाई कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ।

कार्यालयले आज जारी गरेको सूचना अनुसा...

पुरा समाचार पढ्नुहोस