निजगढमा विवादले लियो हिंसात्मक रूपः दाउरा प्रहारबाट एक जना गम्भीर घाइते

58 minutes ago 69

सञ्जय मिश्रा/बारा, २२ असार। बाराको निजगढ नगरपालिकामा दुई स्थानीयबीच भएको विवादले हिंसात्मक रूप लिँदा दाउ प्रहारबाट एक जना गम्भीर घाइते भएका छन्।

 

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार सोमबार दिउँसो करिब १२ बजे निजगढ नगरपालिका–१ गोरु ...

पुरा समाचार पढ्नुहोस