धुलिखेल-खावा सडकको निर्माण रोकियो, यातायात चौबिसै घण्टा खुला

56 minutes ago 33

२२ असार, काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डमा रातको समयमा यातायातमा लगाइएको रोक खुला गरिएको छ । वर्षाका कारण निर्माणको काम प्रभावित भएसँगै यातायातका साधन बन्द गर्ने निर्णय फिर्ता लिइएको सडक डिभिजन भक्तपुरले जानकारी दिएको छ ।...

पुरा समाचार पढ्नुहोस