एडीबी अध्यक्ष कान्दाले गरे मार्कीचोक र मुलपानी सबस्टेसन उद्घाटन

56 minutes ago 96

२२ असार, काठमाडौं । नेपाल भ्रमणमा आएका एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाले २ वटा विद्युतीय सबस्टेसनको उद्घाटन गरेका छन् । अध्यक्ष कान्दाले भर्चुअल रूपमा मार्कीचोक र मुलपानी सबस्टेसनको उद्घाटन गरेका हुन् । ऊर्जा, जलस्रोत तथा सिचाइ...

पुरा समाचार पढ्नुहोस