सांसद नीतिमा कार्कीको प्रश्न- ‘नियामक निकाय नै ठगको संरक्षक बनेपछि गरिबले न्याय कहाँ खोज्ने?’

50 minutes ago 109
काठमाडौं। वैदेशिक रोजगारीका नाममा भइरहेको चरम ठगी, सरकारी उदासीनता र मधेसका युवाहरूले भोग्नुपरेको नारकीय पीडाप्रति संसदमा सरकारको गम्भीर ध्यानाकर्षण गराइएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपा सांसद नीतिमा कार्कीले आफ्नै निर्वाचन क्षेत्र सर्लाही...
पुरा समाचार पढ्नुहोस