धनुषा। गणेशमान चारनाथ नगरपालिका–५ का सुरेश रायले वर्षौंदेखि एउटै जग्गामा घर बनाएँ, खेतीपाती गरेँ र परिवार हुर्काएँ। तर, एउटा अभाव भने सधैँ खड्किरह्यो! जग्गाको कानुनी स्वामित्व प्रमाणित गर्ने लालपुर्जा। आज त्यो अभाव अन्त्य भयो। नापी कार्यालय धनुषाबाट ...