सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

52 minutes ago 94

सुनसरी । प्रहरीले सवारी ज्यान मुद्दामा अदालतबाट कैद तथा जरिबानाको सजाय सुनाइए पनि फरार रहेका एक प्रतिवादी सुनसरीबाट पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले आइतबार साँझ ६ः३० बजेतिर सुनसरीको बराहक्षेत्र नगरपालिक...

पुरा समाचार पढ्नुहोस