काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रलाई थप व्यवस्थित गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। राष्ट्रियसभाको आजको बैठकमा सो मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलक...