काठमाडाैं।जारी विश्वकप फुटबल अन्तर्गत समूह ‘एफ’ को रोमाञ्चक खेलमा नेदरल्यान्ड्सले स्वीडेनमाथि ५-१ को फराकिलो र सानदार जित दर्ता गरेको छ । अमेरिकाको ह्युस्टन रंगशालामा ६९ हजार दर्शकको उत्साहजनक उपस्थितिबीच शनिबार राति सम्पन्न खेलमा डच टोलीलाई जिताउन क...