न्युयोर्क । साउदी अरेबियाले गाजा पट्टीमा मानवीय सहायताको तत्काल , दिगो र निर्बाध वितरणको महत्त्वलाई जोड दिँदै यस्तो सम्वेदनशिल विषयलाई सामूहिक सजायको माध्यम वा राजनीतिक दबाबको औजारको रूपमा प्रयोग नगर्न सुझाएको छ । गाजा पट्टीको मानवीय अवस्था बारे सुर...