रास्वपाले धनुषा र महोत्तरीको सभापतिको निलम्बन फुकुवा

1 hour ago 52

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धनुषा र महोत्तरी जिल्लाका सभापतिमाथि लगाइएको निलम्बन फुकुवा गरेको छ ।

पार्टी सचिवालयको असार ४ गते बसेको बैठकले महाधिवेशनलाई लक्षित गर्दै उक्त निर्णय गरेको हो । निर्णयसँगै ...

पुरा समाचार पढ्नुहोस