गुगल नोटबुकएलएममा जेमिनी ३.५ अपग्रेड, एआईले आफैं इन्टरनेट खोजेर डकुमेन्ट र चार्ट बनाइदिने

3 weeks ago 77

गुगलले आफ्नो एआईमा आधारित रिसर्च तथा नोट लेख्ने टुल 'नोटबुकएलएम' मा महत्त्वपूर्ण अपडेटको घोषणा गरेको छ। यस नयाँ अपडेटसँगै अब यो प्रणाली मुख्य मोडलका रूपमा 'जेमिनी ३.५' मा सञ्चालन हुनेछ। यसका साथै गुगलले यसमा आफ्नो 'एन्टिग्रेभिटी' प्रविधिमा आधारित ...

पुरा समाचार पढ्नुहोस