गुणस्तरीय चलचित्र निर्माणलाई प्रोत्साहन गर्न साढे ३ करोड विनियोजन

3 weeks ago 125

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले नेपाली चलचित्र क्षेत्रले अपेक्षा गरेको परिवर्तनलाई व्यवहारमा अनुभूत हुनेगरी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । कान्स फिल्म फेस्टिभलमा पुरस्कृत नेपाली चलचित्र ‘इलिफेन्ट्स इन द ...

पुरा समाचार पढ्नुहोस