गुनासा र सुझावका लागि सर्वोच्च अदालतले सार्वजनिक गर्‍यो सम्पर्क माध्यम

1 week ago 434
काठमाडौँ । सर्वोच्च अदालतले सेवाग्राही तथा सरोकारवालाबाट प्राप्त हुने गुनासा, सुझाव र प्रतिक्रियालाई प्रभावकारी रूपमा सम्बोधन गर्ने उद्देश्यले सम्पर्कका विभिन्न माध्यम सार्वजनिक गरेको छ। सर्वोच्च अदालतद्वारा जारी सूचनाअनुसार प्रधान न्यायाधीशको सचिवाल...
पुरा समाचार पढ्नुहोस