म्याग्दी। झन्डै १६ वर्षअघिसम्म पर्यटकीय पहिचानको अभावमा ओझेलमा परेको अन्नपूर्ण हिमालको आधार शिविर अहिले आन्तरिक तथा बाह्य पर्यटकका कारण गुल्जार बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ मा अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र यसको आधार शि...