गृह मन्त्रालयले फेर्‍यो १३ जिल्लाका सीडीओ, रुद्रादेवी शर्मा कास्कीबाट धनकुटा, अरु कहाँ ?

1 week ago 45

काठमाडौं। गृह मन्त्रालयले १२ जना सहसचिवको सरूवा गरेको छ। मन्त्रालयले शुक्रबार १२ जना सहसचिवको सरूवा तथा ४ जनाको पदस्थापना गरेको हो।

स्याङ्जा, नवलपरासी पूर्व, संखुवासभा, पाल्पा, सुर्खेत, रामेछाप, सप्तरी, कास्की, धनकुटा, धादिङ, ओखलढुंगा, ...

पुरा समाचार पढ्नुहोस