ग्वार्को-सातदोबाटो सडकखण्डमा स्मार्ट एलईडी बत्ती जडान तीव्र, रात्रिकालीन यात्रा सुरक्षित बन्ने

2 weeks ago 61
ललितपुर। ललितपुरको व्यस्त सडकखण्ड ग्वार्कोदेखि सातदोबाटोसम्म आधुनिक स्मार्ट एलईडी सडकबत्ती जडान गर्ने कार्यलाई तीव्र रूपमा अघि बढाइएको छ। बढ्दो सवारी चाप र रातिको समयमा हुने दुर्घटनालाई न्यूनीकरण गर्दै सडक सुरक्षामा व्यापक सुधार गर्ने उद्देश्यले यो य...
पुरा समाचार पढ्नुहोस