चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन आज चितवनको भरतपुरमा भव्य रूपमा सुरु भएको छ। महाधिवेशनको उद्घाटन सत्रमा पार्टी सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले संयुक्त रूपमा घण्टी बजाएर कार्यक्रमको शुभार...