ङिम दोर्जि शेर्पा स्मृति गोल्ड कपको उपाधि कोङदे ‘टिम ए’ लाई, प्रेम तामाङ बने उत्कृष्ट खेलाडी

2 weeks ago 43

सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिका–३ टोकटोकमा सम्पन्न छैटौँ ‘ङिम दोर्जि शेर्पा स्मृति गोल्ड कप’ खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि कोङदे मध्यवर्ती क्षेत्र सामुदायिक वन उपभोक्ता समूह ‘टिम ए’ ले जितेको छ । रोमाञ्चक फाइनल प...

पुरा समाचार पढ्नुहोस