चन्द्रनगरको योजना : नाढीमन ताल संरक्षण गर्दै यक्षदह बनाउने

1 hour ago 68

२१ असार, सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा अवस्थित ऐतिहासिक तथा प्राकृतिक सम्पदा नाढीमन ताल संरक्षण र व्यवस्थापनका लागि गाउँपालिकाले प्रयास गर्दै आइरहेको छ । स्थानीयका अनुसार जैविक विविधता, धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिने ...

पुरा समाचार पढ्नुहोस