काठमाडौं। नेपाली चलचित्र जगतमा फरक र जीवन्त अभिनयका लागि चिनिने अभिनेता विपिन कार्की र अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको चलचित्र ‘काजी’ प्रदर्शनमा आएको छ। निर्देशक लक्ष्मण रिजालले निर्देशन गरेको यस चलचित्रले समयको परिवेश, सम्बन्धको संवेदना ...