उर्लाबारी। मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर १ लक्ष्मीझारकी अन्दाजी ४५ वर्षीया सविता लिम्बूको शव स्थानीय बक्राहा खोलाको डिलमा फेला परेको छ। गत चार दिनदेखि परिवारको सम्पर्क बाहिर रहेर हराइरहेकी लिम्बूको शव मंगलबार बिहान स्थानीय बासिन्दाले गाईबस्तु ...