चिनियाँ राष्ट्रपति सी जिनपिङ आगामी हप्ता उत्तर कोरियाको भ्रमणमा जाने, रणनीतिक सम्बन्ध मजबुत बनाउने प्रयास

1 week ago 102
बेइजिङ। चिनियाँ राष्ट्रपति सी जिनपिङले आगामी हप्ता उत्तर कोरियाको दुई दिने राजकीय भ्रमण गर्ने भएका छन्। चीन र उत्तर कोरियाले शुक्रबार सार्वजनिक गरेको आधिकारिक जानकारी अनुसार राष्ट्रपति सीले सोमबारदेखि मंगलबारसम्म उत्तर कोरियाको भ्रमण गर्ने तय भएको हो...
पुरा समाचार पढ्नुहोस