चिनी उद्योगी र आयातकर्ताको होडबाजीले चेपुवामा ग्राहक, मूल्यवृद्धिप्रति सरकार उदासीन

3 weeks ago 73

विराटनगर। चिनीका उद्योगीले भारतले वैशाख ३० गते चिनीको निर्यात प्रतिबन्ध गरेको भोलिपल्टै अर्थात् वैशाख ३१ मूल्य किलोमा २ रुपैयाँ वृद्धि गरेका थिए। वैशाख ३० सम्म कारखानामूल्य भ्याटबाहेक किलोको ७६ वा ७७ रुपैयाँ लिइरहेका उद्योगले ३१ गते नै ७८ वा ७९ पु...

पुरा समाचार पढ्नुहोस