चिप महंगो हुँदा एप्पलले आफ्ना उत्पादन महंगिने, १२० डलरसम्म बढ्न सक्छ नयाँ आइफोनको मूल्य

2 weeks ago 70

अमेरिकी टेक जायन्ट एप्पलले आफ्ना उत्पादनहरुको मूल्य बढाउने तयारी गरेको छ। मेमोरी चिपहरुको मूल्य महंगिएसँगै एप्पलले यो निर्णय लिएको हो।

एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकले मूल्यवृद्धिको विकल्प नभएको बताएका छन्। कुकले भने मूल्य कहिले...

पुरा समाचार पढ्नुहोस