चिया निर्यातमा देखिएको अवरोधमा बोल्यो महासंघ, कूटनीतिक पहल गर्न सरकारलाई आग्रह

2 weeks ago 51

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले चिया निर्यातमा भारतीय अवरोध हटाउनका लागि पहल गर्न सरकारसँग आग्रह गरेको छ।

महासंघले बुधबार प्रेस विज्ञप्ति जारी गरी तत्काल ठोस कूटनीतिक कदम चाल्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग आग्रह गरेक...

पुरा समाचार पढ्नुहोस