चिया क्षेत्रका जानकारहरूका अनुसार चिया खेतीमा समय अत्यन्त महत्वपूर्ण हुन्छ। निश्चित समयमा टिपिएका कोमल दुई पात र एक सुईले मात्रै गुणस्तरीय चिया बन्छ। केही दिन ढिलो भयो भने पत्ती बूढो हुन्छ। गुणस्तर घट्छ। जब गुणस्तर घट्छ, मूल्य स्वतः घट्ने जोखिम भइहाल...