चीन र उत्तर कोरियाबीच सहकार्य विस्तार गर्ने सहमति

3 weeks ago 39
काठमाडौँ । उत्तर कोरियाली नेता किम जोङ उन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच प्योङयाङमा भएको शिखर वार्तामा राजनीति, अर्थतन्त्र र संस्कृतिका क्षेत्रमा सहकार्य विस्तार गर्ने सहमति भएको छ । उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्यूज एजेन्स...
पुरा समाचार पढ्नुहोस