चैनपुरमा पाँच हजार आठ सय कफीका बिरुवा वितरण

1 day ago 56
सङ्खुवासभा । चैनपुर नगरपालिका वडा नम्बर २ ले कफी खेती प्रवर्द्धन गर्ने उद्देश्यले वडाभित्रका किसानलाई  कफीका बिरुवा वितरण गरेको छ । वडामा रहेका चार वटा टोलका किसानलाई पाँच हजार ८०० कफीका बिरुवा नि:शुल्क वितरण गरिएको वडाध्यक्ष फुर्दावा शेर्पाले बताए ।...
पुरा समाचार पढ्नुहोस