काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका ४० वटा दुईपाङ्ग्रे सवारीसाधन सम्बन्धित धनीलाई ट्राफिक प्रहरीले फिर्ता गरेको छ। फेला परेका ती सवारीमध्ये २५ मोटरसाइकल र १५ स्कुटर रहेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार खोजतला...