काठमाडौँ । सर्लाहीको बरहथवा नगरपालिका–३ स्थित प्रतिटोलमा चोरीको पिकअप गाडी प्रयोग गरी चोरी गर्दै गरेको अवस्थामा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका–६ निवासी १८ वर्षीय जुमुन मियाँ रहेका छन्। शुक्रबार बिहान करिब ४ बजे उन...