काठमाडौं । गत वैशाख २५ देखि प्रदर्शन भएको नेपाली फिल्म ‘लालीबजार’ चौथो सातामा पनि हाउस फुल दर्शकका साथ प्रदर्शन भइरहेको छ । चौथो सातामा प्रवेश गर्दै गर्दा १९२ सो पाएको उक्त फिल्मले शनिवार दर्शकको साथ पाएको छ । ‘लालीबजार’ प्राप्त गरेको शोहरू ९० प्रतिश...