काठमाडौं। देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको ज्यान गएको छ। काठमाडौं महानगरपालिका-७ स्थित सडकमा बा.१ प ८१८ नम्बरको बस र बा.७१ प ९७४१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक पाँचथर याङवरक गाउँप...