छोरीको घर उजाडेर ज्वाइँसँग सासुको ‘कोर्ट म्यारिज’

3 weeks ago 52
काठमाडौँ । भारतको उत्तर प्रदेशस्थित कानपुर देहात जिल्लामा एक सासुले आफ्नै ज्वाइँसँग ‘कोर्ट म्यारिज’ गरेको घटना सार्वजनिक भएको छ । अकबरपुर थाना क्षेत्र अन्तर्गतको उक्त घटनाले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्
पुरा समाचार पढ्नुहोस