जनताले नयाँ अनुहार मात्रै होइन, नयाँ सोच र कार्यशैली खोजिरहेका छन् : उपनेता पराजुली

3 weeks ago 236

२६ वैशाख, पाटन (ललितपुर) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले जनताले नयाँ अनुहार मात्र नभई नयाँ सोच, संस्कार र कार्यशैली खोजिरहेको बताएका छन् । पार्टीको प्रशिक्षण विभागले आज यहाँ आयोजना गरेको प्रशिक्षण कार्यक्रम...

पुरा समाचार पढ्नुहोस