जब युद्धमा प्रयोग भएका ड्रोनको तार समेटेर चराले गुँड बनायो

1 hour ago 106

सामान्यतः युद्ध हुनु भनेको ध्वंस हो । धुवाँले ढाकिएको आकाश, बमले चिरिएको जमिन, उजाडिएका बस्ती, र अनिश्चित भविष्य । जहाँ युद्ध हुन्छ, त्यहाँ जीवनको सम्भावना क्रमशः साँघुरिँदै जान्छ । तर, यो धारणालाई एउटा सानो जीवले गलत सावित गरिदिएको छ । युक्रेनको ...

पुरा समाचार पढ्नुहोस