जलविद्युत आयोजनाले क्षमता १५% भन्दा कम बढाउन नपाउने व्यवस्था स्थगन गर्न इप्पानको माग

55 minutes ago 25

काठमाडौं। जलविद्युत आयोजनाले आफ्नो क्षमता १५ प्रतिशतभन्दा कम बढाउन नपाउने गरी नेपाल विद्युत प्राधिकरणले जारी गरेको ‘विद्युत शक्ति तथा ऊर्जा तालिका निर्धारण विधि’प्रति असन्तुष्टि जनाउँदै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले गुहार ...

पुरा समाचार पढ्नुहोस