कानुनमन्त्री गौतम अनुपस्थित भएपछि संसद्को कार्यसूची प्रभावित, अघि बढेनन् दुई विधेयक

1 hour ago 49

काठमाडौं। कानुनमन्त्री सोविता गौतम अनुपस्थित भएपछि प्रतिनिधि सभाको बुधबारको बैठकको कार्यसूची प्रभावित भएको छ।

गौतमले प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट महान्यायाधिवक्ता र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने...

पुरा समाचार पढ्नुहोस