यातायात क्षेत्र बदनाम हुने गरी गतिविधि नगर्न व्यवसायीलाई महासंघले गरायो सचेत

58 minutes ago 93

२४ असार, काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यस क्षेत्रको बदनाम हुने गरी नियम विपरितका गतिविधि नगर्न सचेत गराएको छ । महासंघका महासचिव डेकनाथ गौतमद्वारा जारी सूचनामा काठमाडौं उपत्यकासहित देशभरि सार्वजनिक यातायातका सवारी साधन सञ्चाल...

पुरा समाचार पढ्नुहोस