विदेशी सम्बन्धनका कलेज र शैक्षिक कन्सल्टेन्सीमा सरकारको कडाइ, नयाँ नियमावली लागू

56 minutes ago 199
काठमाडौं । सरकारले विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपालमा सञ्चालित कलेज तथा शैक्षिक परामर्श (कन्सल्टेन्सी) संस्थालाई कानुनी दायरामा ल्याउन नयाँ नियमावली लागू गरेको छ । मन्त्रिपरिषद् बैठकले ‘विदेशी विश्वविद्यालयको सम्बन्धनमा शैक्षिक कार्यक्रम (सञ्च...
पुरा समाचार पढ्नुहोस