राक्षस तर्साउने त्रिशूल जात्रा (तस्बिरहरू)

46 minutes ago 160
काठमाडौं । त्रिशूल जात्रा काठमाडौंको जयबागेश्वरी,पशुपतिनाथ र हाँडीगाउँमा मनाइने एक जात्रा हो। यो जात्रा अषाढ महिनाको शुक्ल पक्षको दिनमा मनाउने गरिन्छ। त्रिशूल जात्रा युगौयुगदेखि चलिआएको चलन हो। नेपाल भाषाामा मचाति जात्रा भनिने यो जात्रा पशुपति क्षेत्...
पुरा समाचार पढ्नुहोस