काठमाडौं। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल त्रिशूल जात्रामा सहभागी भएकी छन्। जात्रामा सहभागी भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै डङ्गोलले काठमाडौं उपत्यकामा मनाइने प्रत्येक जात्राको आफ्नै मौलिक महत्व, सांस्कृतिक विशेषता र ऐतिहासिक क...