काठमाडौं। कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीको निर्देशनमा वातावरण विभाग र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबार काठमाडौंमा सवारीसाधनको विशेष प्रदूषण परीक्षण गरेका छन्। बबरमहलस्थित सडक विभाग अगाडि गरिएको उक्त आकस्मिक जाँचका क्रममा ३८ ...