नयाँ प्रणालीमा जाँदै राहदानी सेवा, असार २५ र २६ गते सेवा बन्द

1 hour ago 194
काठमाडौं : राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन) गर्न लागिएकाले असार २५ र २६ गते दुई दिन राहदानीसम्बन्धी सेवा बन्द रहने जनाएको छ। विभागले बुधबार जारी गरेको सूचनाअनुसार हाल सञ्चालनमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा
पुरा समाचार पढ्नुहोस