मोरङ । कोशी प्रदेश खेलकुद विकास बोर्डले राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्ने प्रदेशका १०० भन्दा बढी खेलाडीलगायतलाई सम्मान गरेको छ। आर्थिक वर्ष २०८२/८३ मा राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्ने प्रदेशका खे...