बल्खुमा यात्रुलाई सास्ती दिने १७ जना पक्राउ

1 hour ago 164
काठमाडौं । काठमाडौंको बल्खु क्षेत्रमा सर्वसाधारण तथा यात्रुहरूलाई जबर्जस्ती गाडीमा चढाउने र हैरानी दिने १७ जनालाई प्रहरीले पक्राउ गरेको छ। लामो समयदेखि बल्खु क्षेत्रमा हिँडडुल गर्ने यात्रुहरूलाई जबरजस्ती गाडीमा बसाल्ने, उनीहरूको सामान तथा झोला तान्ने...
पुरा समाचार पढ्नुहोस