सहिद भीमनारायण श्रेष्ठको ८९औँ जन्मजयन्तीमा श्रद्धाञ्जली र वृक्षारोपण

1 hour ago 189
धनकुटा : सहिद भीमनारायण श्रेष्ठको ८९औँ जन्मजयन्तीको अवसरमा सहिद भीमनारायण स्मृति प्रतिष्ठान धनकुटाले श्रद्धाञ्जली तथा वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ। धनकुटा नगरपालिका–६ स्थित सहिद भीमनारायण श्रेष्ठ चोकमा रहेको उनको सालिकमा माल्यार्पण गरी श्रद...
पुरा समाचार पढ्नुहोस