किसानले उत्पादन गरेको खसीबोकाको उचित मूल्य सुनिश्चित गर्न मन्त्रालयको चासो

1 hour ago 204
काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीको किसानले उत्पादन गरेको खसीबोक्राको उचित मूल्य सुनिश्चित गर्ने विषयमा गम्भीर ध्यानाकर्षण भएको छ। यस सम्बन्धमा किसानबाट व्यापारी तथा बजारसम्मको आपूर्ति शृङ्खला, खरिद मूल्य तथा उत्पादकले पाउने वास्तविक...
पुरा समाचार पढ्नुहोस